close

काठमाडौं । नेपाली बजारमा अवैध रूपमा आईफोन १६ सिरिज बिक्री हुन थालेको छ । गत शुक्रबार भारतसहित विश्वका ५८ देशमा उपलब्ध आईफोन १६ नेपाली बजारमा अवैध तवरमा खरिद-बिक्री भइरहेको हो । अनलाइन मार्केटप्लेस ‘हाम्रो बजार डटकम’ र टिकटकमा आईफोन १६ को खु...