काठमाडौं । स्मार्टफोनको नयाँ नयाँ फिचर मात्र होइन, नयाँ नयाँ रंगले पनि प्रयोगकर्तालाई आकर्षित गर्ने गर्छ । यही कुरालाई मध्यनजर गर्दै एप्पलले गत वर्ष सार्वजनिक गरेको आईफोन १३ सिरिजको स्मार्टफोनहरू नयाँ रंगहरूमा पनि सार्वजनिक गरेको छ । एप्पलले आईफोन १३ प्रो र प्रो म्...
