close

काठमाडौं । एकछिन सोच्नुहोस् त तपाईंको स्मार्टफोन पानीमा खसेको कयौं दिनपछि भेटियो भने के होला ? पक्कै पनि तपाईंको स्मार्टफोनले काम गर्नेछैन । क्यानडाकी एञ्जी करियरे नामक युवती यस्तै घटनाको सामना गर्न पुगिन् । नाइन टु फाइभ म्याकका अनुसार एउटा तलाउमा माछा मार्नेक्रम...