काठमाडौँ । गोर्खाकी एक युवतीको नग्न भिडिओ सामाजिक सञ्जालमा ह्वाट्सएप र मेसेन्जरमा छरपस्ट भयो । नुहाउँदै गरेको नग्न भिडिओ पूर्व प्रेमीले ह्वाट्सएपमा आफ्ना साथीलाई पठाएपछि एक कान दुई कान मैदान भइ दियो । यो कथा गोर्खाकी एक युवती (परिवर्तित नाम फ कुमारी) को हो । जसको ...
