close

काठमाडौं । फेसबुकले मलायाली कवि के सचितानन्दनको पेज निलम्बन गरेको छ । हालै केरलामा सम्पन्न संसदीय निर्वाचनमा हार बेहोरेको भारतीय जनता पार्टीमाथि खिसी गरेको भिडिओ फेसबुकमा पोस्ट गरेपछि २४ घण्टासम्म उनको पेज निलम्बित भएको हो । उनले अमित शाह र उनको पार्टी भाजपाक...