close

काठमाडौं । दृष्टिविहिनलाई लक्षित गर्दै गुगलले ब्रेल किबोर्ड सार्वजनिक गरेको छ । एन्ड्रोइडको पहुँच विस्तार गर्ने योजना साथ गुगलले यस्तो सुविधा थप गरेको हो । यो सुविधासँगै पैसा खर्च गरेर ब्रेल किबोर्ड किन्नु पर्ने बाध्यता अन्त्य हुने विश्वास लिइएको छ । गुगलले सार्वजन...