close

काठमाडौं । एप्पलले हरेक वर्ष विभिन्न उपकरण बजारमा ल्याउँछ । तर चर्चा आईफोनकै बढी हुने गर्छ । विश्वभर आईफोनका लाखौं प्रयोगकर्ता छन् । अनि आईफोन चाहनेहरू पनि उत्तिकै छन् । यसैकारण हरेक वर्ष आईफोन सिरिज सार्वजनिक हुँदा स्मार्टफोन उद्योगमै हलचल आउँछ । यसैबीच एप्पलका प्रमु...