close

काठमाडौं । अब भाइबरबाटै रकम पठाउन तथा मोबाइल रिचार्ज गर्न सकिने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा र लोकप्रिय म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवा प्रदान गर्न सहकार्य सुरु भएको हो । यससँगै भाइबर प्रयोगकर्ताले सहज रूपमा आफ्नो ईसे...