close

काठमाडौँ । गुगलले आफ्ना लोकप्रिय गुगल वर्कस्पेस एपहरूको आइकनमा व्यापक हेरफेर गर्दै नयाँ र आधुनिक भिजुअल पहिचान सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो नयाँ डिजाइनले प्रत्येक एपलाई एक विशिष्ट पहिचान दिनुका साथै जेमनाई युग (Gemini Era) का लागि उपयुक्त र साहसी स्वरूप प्...