close

  काठमाडौं । बागमती सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्‌ (प्रदेश सीटीईभीटी)को प्रमुख कार्यकारी निर्देशकको नियुक्तिका लागि पुन: आवेदन खुलाएको छ । बुधबार दोस्रो पटक सूचना जारी गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले सीट...