close

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा प्रहरीले दाङ र सुर्खेतबाट गरी दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका, १४ घोराही बजार बस्ने २८ वर्षीय दिपक न्यौपाने र वीरेन्द्रनगर नगरपालिका, ८ कालिञ्चोक बस्ने ३६ वर्षीय धर्मराज...