close

काठमाडौं । युरोपका फेसबुक प्रयोगकर्ताको डेटा अमेरिकी सर्भरमा राखेको भन्दै युरोपेली संघले मेटालाई अहिलेसम्मकै ठूलो क्षतिपूर्ति तिराउने भएको छ । युरोपको डिजिटल गोपनीयता नीति विपरित युरोपेली नागरिकको डेटा अमेरिकी सर्भरमा राखेको भन्दै संघले मेटालाई १ अर्ब ३० करोड...