close
Tag

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको नेटवर्कमा स्मार्टफोनको पेनिट्रेसन अर्थात् प्रयोग गर्नेको सङ्ख्या ७२.४० प्रतिशत रहेको पाइएको छ । हालै सार्वजनिक भएको कम्पनीको वित्तीय प्रतिवेदनले गत वर्षको तुलनामा स्मार्टफोन प्रयोगकर्ताको सङ्ख्या २.४० प्रतिशतले वृद्धि भएको हो । ...