close
Tag

काठमाडौं । एनसेललाई जबरजस्ती सरकारीकरण गर्ने मन्त्रिपरिषद्को निर्णय आफैंले बनाएको कानून विपरीत देखिएको छ । कानून अनुसार १५ भदौ २०८३ सम्म विदेशी लगानी घटाएर सरकारीकरण हुनबाट रोक्ने विकल्प रहे पनि  त्यस विपरीत मन्त्रिपरिषद्‌ले तत्कालै सरकारीकरण गर्ने सर्त ...