काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा लघु, घरेलु तथा साना मझौला उद्यम विकास केन्द्र स्थापना भएको छ । सोमवार एक कार्यक्रमबीच काठमाडौंमा रहेको महासंघको केन्द्रीय कार्यालयमा केन्द्र स्थापना भएको हो । यस केन्द्रले व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, प्रविधि र तालिम प्रदान...
