काठमाडौं । अब काठमाडौं महानगर अन्तर्गतका सम्पूर्ण सरकारी कार्या लयमा सीसीटिभी जडान गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका प्रमुख बालेन्द्र साहले सरकारी कार्यालयमा सीसीटिभी जडान गरिने बताएका हुन् । उनले सरकारी कार्याल...