close

काठमाडौं । देखेको, सुनेको अथवा थाहा पाएको घटनाबारे आफूलाई जानकारी गराउन नेपाल प्रहरीले अनुरोध गरेको छ । सामाजिक सञ्जालमा एक पाेस्ट गर्दै प्रहरीले आमनागरिकमा यस्तो अनुरोध गरेको हो । "तपाईं नेपाल प्रहरीको आँखा र कान बन्नुहोस्," प्रहरीको पाेस्ट...