close

काठमाडौं । नेपाल टेलिकमको भोल्टे (भीओएलटीई) सेवा परीक्षण सञ्चालनमा आएको करिब ८ महिना पूरा हुने क्रममा छ । कम्पनीले यसको व्यावसायिक सञ्चालनको अन्तिम तयारी गर्दै गर्दा भोल्टे सपोर्ट गर्ने मोबाइल सेटको सङ्ख्या समेत बढ्दै गएको छ ।  कम्पनीका अनुसार हालसम्म विभिन्न आठ ओटा...