काठमाडौं । फेसबुकले हाम्रो के–के डेटा लिन्छ ? यो हामी सबैको लागि खुल्दुलीको विषय हो । साथै, हाम्रो डेटा लिएर फेसबुकले के गछ ? कस्तो कामको लागि प्रयोग गर्छ ? फेसबुकले मात्रै नभई अन्य सामाजिक सञ्जाल, वेबसाइट र एपले पनि हाम्रो के–के डेटा लिन्छ भन्ने जिज्ञासा ...