काठमाडौं । आईफोन बजारमा उपलब्ध भएको १४ वर्ष पछि एप्पलले आफ्ना ग्राहक स्वयम्ले आफ्नो उपकरण मर्मत गर्नसक्ने विकल्प दिन थालेको छ । कम्पनीले यसका लागि ‘सेल्फ सर्भिस रिपेयर‘को घोषणा गरेको छ । जसले आईफोन ट्वेल्भ र आईफोन थर्टिनका प्रयोगकर्तालाई आफ्नो फोनको डिस्प्...