close

काठमाडौं । पछिल्लो समयमा प्रयोगकर्ताहरू छोटा भिडिओमा धेरै आकर्षित हुन थालेपछि फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्रामले पनि आफ्नो प्लेटफर्ममा रिल्स नामको छोटो भिडिओ प्लेटफर्म सार्वजनिक गरेको थियो । यति मात्र होइन इन्स्टाग्रामले केही फिचरहरू टिकटकको जस्तै उपलब्ध पनि गराइरहेको...