close

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको ‘न्यानो नानी’ अर्थात् बालबालिकालाई न्यानो बनाउने उपकरणले अमेरिकामा अवार्ड जितेको छ । आविष्कार केन्द्रका संस्थापक एवं अध्यक्ष महाबिर पुनका अनुसार अमेरिकाको नर्थइस्ट ओहियो मेडिकल युनिभर्सिटीले आयोजना गरेक...