काठमाडौं । देशको सुरक्षाको विषयलाई लिएर गतवर्ष भारतले केही चिनियाँएपमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको एक वर्ष पुरा हुँदा चिनियाँ एपहरूको प्रयोगमा भने व्यापक वृद्धि देखिएको छ । जसमा केही प्रतिबन्धित कम्पनीका एपहरूको पनि प्रयोग बढेको छ । भारतीय स...