close

काठमाडाैं । ९० भन्दा धरै ब्राण्डका उत्पादनसहित काठमाडौंमा नयाँ शपिङ स्टोर ‘बिग डिजिटल’ सञ्चालनमा आएको छ । नायिका तथा बिग डिजिटलकी ब्राण्ड एम्बास्डर स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोस्थित ग्वार्को कम्प्लेक्समा अवस्थित यस स्टोरको एक समारोह बीच उद्घाटन गरिन् । ...