close

काठमाडौं । लुम्बिनी प्रदेशका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध हुने भएको छ । बुधबार प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत सबै सार्वजनिक स्थानमा इन्टरनेट उपलब्ध गराउने घाेषणा गरेका हुन । ...