close

काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक तीन इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने निर्णय गरेको छ । कारबाही पर्नेमा वेबसर्फर नेपाल कम्युनिकेसन, एयरलिंक कम्युनिकेशन सर्भिस प्रोभाइडर र नेपाल डिजिटल सर्भिस प्रालि रहेका छन् । यी तीन कम्पनी एक आपस...