close

काठमाडौं । बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनहरूमा एक महिना भित्र  इम्बोस्ड नम्बर प्लेट जडान नभए कारबाही गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा व्यवस्था भए बमोजिम बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीहरूमा हालसम्म पनि इम्बोस्ड नम्बर प्ल...