काठमाडौं । गत वर्ष अमेरिकी क्यापिटाेल दंगामा सहभागी एकजना शंकास्पद व्यक्तिलाई संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले फेसियल रिकग्निसन प्रविधिको मद्दतबाट पक्राउ गरेको छ । एफबीआईले ट्रयाक गरी पक्राउ गरेको उक्त व्यक्तिको पहिचान स्टिफन चेस र्यानडल्फ भनेर खुलाइएको छ । एफब...