काठमाडौं । नेपालमा एक महिनाको अवधिमै छ करोडभन्दा बढीको हेडफोन तथा इयरफोन आयात भएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार विदेशबाट एक महिनामा मात्रै छ करोड २६ लाख ४८ हजारको हेडफोन तथा इयरफोन भित्रिएको छ । तथ्याङ्क ...
