काठमाडौं । फाइभजी प्राइभेट नेटवर्कमा ह्वावे, चाइना युनिकम लगायतका कम्पनीले नयाँ सफलता हात पारेका छन् । स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) मार्फत ‘फाइभजी प्राइभेट नेटवर्क प्लस’ मा हात परेको सफलताबारे जानकारी दिइएको छ । यसअन्तर्...
