काठमाडौं । रुसले युक्रेनमा आक्रमण सुरु गरेको तीन साता पुगेको छ । यसबीचमा रुसले धेरै नकारात्मक कुरा सामना गरिरहेको छ । गत २४ फेब्रुअरीदेखि आजका मितिसम्म रुस करिब सात हजार एपबाट प्रतिबन्धित भएको छ । युक्रेनमा रुसले गरेको आक्रमण अशोभनीय भएको भन्दै यी एपका कम्पनी...
