काठमाडौं । फोर्ब्सले हालै सार्वजनिक गरेकाे ३० वर्षमुनिका एसियाका ३० प्रभावशाली युवाहरुको सूचीमा नेपालका प्रकाश काेइराला पर्न सफल भएका छन् । २९ वर्षीय कोइराला फिनलिट नेपालका संस्थापक हुन् । उनी ‘फाइनान्स एण्ड भेन्चर क्यापिटलः इन्फ्ल्युन्सिङ हाउ मनी फ्लोज इन एसियाज इकोन...