काठमाडौं । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को खानेपानी महसुुल ईसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । खानेपानी सम्झौतामा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयूएलका तर्फबाट का.मु.उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले गरे । यो...
