close

काठमाडौं । धेरैजसो व्यक्तिहरूसँग कम्तिमा एउटा पुरानो स्मार्टफोन हुन्छ । तपाईँको पनि घरको दराज वा कोठाको कुनै कुनामा पुरानो स्मार्टफोन धुलोले छोपिएको हुनसक्छ । यदि तपाईँको पुरानो स्मार्टफोन अन हुन्छ भने घरमा थुप्रै कामका लागि त्यसको प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणको...