काठमाडौं । सामसङले बुधबार अनप्याक्ड इभेन्ट आयोजना गरी ग्यालेक्सी एस२२ स्मार्टफोन सिरिज सार्वजनिक गर्याे । धेरैको चासो यही स्मार्टफोन सिरिजमा देखिन्छ । कम्पनीले सो अवसरमा नयाँ ट्याब्लेट सिरिज पनि सार्वजनिक गरेको छ, जसको नाम हो ‘ट्याब एस८’ । सामसङले R...
