चीनबाट फैलिएको नोवल कोरोना भाइरस आज विश्वकै चासोको विषय बनेको छ । विश्व स्वास्थ्य संगठनले संकटको रुपमा घोषणा गरेको कोरोनाले विश्वको ध्यानकर्षण गरेको छ । अहिले गुगलमा सर्च गरिने विषयमा कोरोना भाइरस एउटा प्रमुख हो । कोरानाबाट मृत्यु हुनेको संख्या १६ सय ६९ नाघिस...