काठमाडौं । गत शनिबार चीनकाे साङघाई सहरमा सयौं ड्रोनहरुले आकाशमा लाईट शाे प्रस्तुत गरे । साङघाई सहरको वाटरफ्रन्ट अगाडि ती ड्रोनहरु एकबद्ध भएर एउटा ठूलो क्यूआर कोडको रुप लिए । चिनियाँ भिडिओ स्ट्रिमिङ कम्पनी बिलिबिलीले आफ्नो मोबाइल गेमिङ ‘प्रिन्सेस कनेक्ट! रि ...
