काठमाडौँ । राज्यको हक टुटाउने गरी स्मार्ट टेलिकमको सम्पत्ति लिलाम विक्री गरेको प्रकरणमा यतिखेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको छ । लाइसेन्स खारेज भएपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आएको कम्पनीको सम्पत्ति, पूर्वाधार र ...
