काठमाडौं । वेबसाइट जति छिटो लोड हुन्छ, त्यसले सञ्चालक र प्रयोगकर्तालाई उत्तिकै फाइदा पुर्याउँछ । वेबसाइट छिटो हुँदा सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ)मा फाइदा पुग्छ । किनकि गुगलजस्ता सर्च इन्जिनहरूले वेबपेजको गतिका आधारमा वेबसाइटलाई र्‍याङ्किङ गरी सर्च...
