काठमाडौं । नागरिक एपमा आएको अपडेट इन्स्टल गर्नासाथ एप नै नचल्ने समस्या आएको छ । एपको एन्ड्रोइड भर्सनमा उपलब्ध भर्सन २.०.१६ अपडेट गर्दा एप नचल्ने समस्या आएको हो । प्रयोगकर्ताले एप खोल्नासाथ अपडेट उपलब्ध भएको पपअप जानकारी आउँछ । त्यसलाई पछ्याउँदै एप अपडेट गर्ने हो ...
