close

काठमाडौं । स्मार्ट ग्लासले भविष्यमा स्मार्ट फोनलाई विस्थापित गर्न सक्छ भनेर कहिलेकाहीँ अडकलबाजी चल्ने गर्छन् । भविष्यमा कल तथा मेसेज गर्न र सबै खालका सूचना प्राप्त गर्न यसलाई प्रयोग गर्न सकिने आँकलन हुने गरेको छ ।  स्मार्टग्लासको प्रयोगले हाम्रो आँखा अगाडि नै सबै सूचन...