काठमाडौं । विदेशमा अध्ययन गर्न जानका लागि नेपाल सरकारका तर्फबाट लिनुपर्ने अध्ययन अनुमति अर्थात् नो अब्जेक्सन (एनओसी) लेटर लिन एनसेल प्रयोगकर्तालाई समस्या देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखा कार्यालयले एनओसीका लागि...
