close

काठमाडौं । यदि तपाईं हिन्दी फिल्मको पारखी हुनुहुन्छ भने यस्तो कथा कहीँ न कहीँ हेर्नुभएको होला, जहाँ महाकुम्भको मेलामा दाजुभाइ वा बच्चा परिवारबाट बिछोडिन्छन् । ठूलो भएपछि उनीहरूको जन्म चिन्ह वा कुनै चिनोका कारण एक अर्कालाई चिनेर पुनर्मिलन हुन्छ । हिन्दी फिल्महरूमा दे...