काठमाडौं । सांग्रिला मोटर्स प्रालिको आधिकारिक वितरक श्रीजा अटोमोबाइल्स प्रालिले विराटनगरमा एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु गरेको छ । माघ १९ गतेसम्म कञ्चनजङ्घा बैंक्वेट, गोघ्रा चोकमा सञ्चालन हुने क्याम्पमा ग्राहकले नयाँ विद्युतीय गाडीहरूको टेस्ट ड्राइभ गर्न र पुरा...