close

काठमाडौं । आजदेखि पुनः सञ्चालनमा आएको राइड शेयरिङ सेवा टुटल प्रयोग गर्ने यात्रुले ८८ प्रतिशत छुट पाउन सक्ने भएका छन् । टुटलको व्यवस्थापक कम्पनी ज्याप सर्भिसेस प्रालिले टुटल लाइभ भएको अवसर पारी यो सुविधा ल्याएको हो । यसअन्तर्गत पहिलो ८८ प्रयोगकर्ताले आफ्नो राइडमा ८८ प्र...