काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो युट्युब च्यानलमा आज हुने नेपाल र पाकिस्तानबीचको क्रिकेटको खेलको प्रि म्याच र पोस्ट म्याच शो प्रसारण गर्ने भएको छ । क्यानका प्रतिनिधि भानु सिग्देलले दिएको जानकारी अनुसार खेल सुरु हुनुअघि र खेल सकिएपछि उक्त खेलबारे विश्लेषण...