close

काठमाडौं । ट्वीटर अर्थात् अहिले एक्समा ग्लिच (अस्थायी समस्या) आउँदा २०१४ डिसेम्बरअघि पोस्ट भएका फोटो गायब भएका छन् । यो समस्या कहिलेदेखि सुरु भएको भन्ने नखुले पनि शनिबारदेखि सर्वसाधारणले यो समस्या अनुभव गरेका हुन् । द भर्जका अनुसार ब्राजिलियन युट्युबर टम को...