काठमाडाैं । नेपाल टेलिकमले संस्थागत ग्राहकलाई कर्पोरेट सीआरबीटी (कलर रिङ ब्याक टाेन) सेवा उपलब्ध गराइरहेको छ । यो सेवामार्फत कुनै पनि कर्पोरेट ग्राहकले आफ्नो संस्थाको बारेमा आवश्यक जानकारीमूलक सामग्रीलाई रिङब्याक टोनको रुपमा प्रयोग गर्न सक्छन् । टेलिकम...
