close

काठमाडौं । आत्महत्या रोकथामका लागि सञ्चालनमा आएको हेल्पलाइन नम्बर ११६६ मा अब एनसेलका ग्राहकले समेत निःशुल्क फोन गर्न सक्ने भएका छन् । आत्महत्या तथा आत्म हानीको सोच आउँदा यो नम्बरमा सम्पर्क गरी मनोचिकित्सक तथा मनोपरामर्शदाताबाट आवश्यक परामर्श लिन सकिन्छ ।  यसअघि नेप...