close

काठमाडौं । साइबर आक्रमण तथा अपराधबाट सिर्जना हुने जोखिम बहन गर्न साइबर सुरक्षा बीमाकाे व्यवस्था गरिने भएको छ । हालै मन्त्रिपरिषद्बाट स्वीकृत राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मा यस्तो बीमाको व्यवस्था गरिने उल्लेख छ । योसँगै साइबर अपराधबाट पीडित व्यक्ति संस्थाले बीमा ...